त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ। आज पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ भने दुई खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल नतिजाबिहीन बनेको थियो। नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुनेछैनन्। उनको स्थान सन्दीप जोराले लिनेछन्।

सम्बन्धित सामग्री

पहिलाे खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले मंगलबार समूह ‘डी’ मा बलियो प्रतिद्वन्द्वी

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि आज(मंगलबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् । लिग …

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिदेशिय टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबावमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ । नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ भने नेपालको समूह चरणको आजको […]

नेपाल र नेदरल्यान्ड्स भिड्दै - NepaliPatra

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय […]

उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।

त्रिकोणात्मक २०–ट्वान्टी सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिकोणात्मक २०–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्।त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। सिरिजको दुई खेलमा अपराजित नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ।

टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार घरेलु टिम नेपाल र नेरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँस सवा १ बजे सुरू हुनेछ।

त्रिदेशीय शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौं। भोलिबाट सुरु हुने त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृङ्खलाको ट्रफी क्यानले आज सार्वजनिक गरेको छ। ट्रफी नेपाल, मलेसिया र नेदरल्यान्डसका तीन कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला प्रतियोगिताको उद्घाटन खेलमा भोलि नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने शृङ्खलाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।