नुवाकोट । बाढीले घरबार गुमाएका परिवारको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला नुवाकोटको विदुर नगरपालिका पुग्दा पीडितहरू खुसीले दंग परेका छन्। शुक्रबार बाढी प्रभावित क्षेत्रमा पुगेका धमलाले पीडितसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या सुने र दशैँ मनाउन एउटा खसी उपलब्ध गराए। दशैँ नजिकिए पनि बाढीले घरबार गुमाएका परिवारमा चाडपर्वको रौनक […]
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गएराति करिब ११:२० बजे सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हो। रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्दै आएका १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल दुर्घटनामा […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ। अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा छैटौं स्थानमा पुग्ने लक्ष्यसहित मैदान उत्रन लागेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। […]
काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका […]
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर वा पूजा कोठामा […]