थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा …

सम्बन्धित सामग्री

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

यस वर्षको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ ।

संकटाले उचाल्यो आहारारा पोखरा गोल्डकपको उपाधि

संकटा क्लबले २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ। पोखरा रंगशाला स्थित फुटबल स्टेडियममा शनिबार भएको फाईनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब अमेरिकालाई...

संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । संकटा फुटबल क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ स्पार्ट्स क्लबलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि अतिरिक्त समयमा धकेलिएको खेलमा संकटा...

संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । संकटा फुटबल क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ स्पार्ट्स क्लबलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि अतिरिक्त समयमा धकेलिएको खेलमा संकटा...

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

आहा रारा गोल्डकप : उपाधिका लागि सङ्कटा र भुटानिज भिड्दै

पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज यूथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको

इतिहास रच्‍ने दाउमा संकटा र भुटानी क्लब

२२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा शनिबार संकटा क्लब र भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) आमनेसामने हुँदै छन् । पोखरा रंगशालामा हुने खेलमा संकटा उपाधिमा दोस्रो पटक आफ्नो नाम लेखाउन आतुर छ भने बीवाईएससी पहिलो पटक आहा–राराको उपाधि जित्दै अमेरिका फर्कन चाहन्छ ।