२२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा शनिबार संकटा क्लब र भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) आमनेसामने हुँदै छन् । पोखरा रंगशालामा हुने खेलमा संकटा उपाधिमा दोस्रो पटक आफ्नो नाम लेखाउन आतुर छ भने बीवाईएससी पहिलो पटक आहा–राराको उपाधि जित्दै अमेरिका फर्कन चाहन्छ ।