दार्चुला घटना : कहाँ पुग्यो छानबिन र गठित समिति ?

काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न पाँच सदस्य टोली गठन गरिसकेको छ। टोली अनुसन्धानको लागि अहिले दार्चुला गएको छ। मंगलबार काठमाडौँबाट धनगढी हुँदै टोली दार्चुला निस्किएको हो। हिजो बेलुका छानबिन समितिको टोली डडेलधुरा पुगेको छ। आज दार्चुला सदरमुकाम खलंगा पुग्ने अनुमान गरिएको छ। १० दिन भित्र प्रतिवेदन पेस गर्न…

सम्बन्धित सामग्री

दार्चुला घटना : प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धामीको विषयमा एक महिना बित्दा पनि सरकारले कूटनीतिक पहल गर्न आलटाल गरेको छ । जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । सोही घटनाको विषय लिएर केही […] The post दार्चुला घटना : प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली […]

दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानूनमन्त्रीसँग छलफल

२७ साउन, धनगढी । दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढी पुगेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक […]

दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थपियो

काठमाडौँ । सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । साउन १५ गते शुक्रवार दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए। […]

दार्चुला घटनाबारे सत्यतथ्य छानबिन गर्न सभामुखको माग

काठमाडौं : दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएकोप्रति सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले भने, ‘नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर मृत्यु भएकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। त्यसको सत्यतथ्य छानबिन गर्न माग गर्दछु।’घटनाका दोषीलाई कारबाही माग गर्दै यतिखेर व्यापक विरोध भइरहेको छ। गृह मन्त्रालयले आइतबार दार्चुला घटना छानबिन

दार्चुला घटना : आरोपितसँगै घटनास्थलमा गृहको छानबिन टोली

धनगढी : दार्चुलामा तुइन घटनाको छानबिनका लागि घटनास्थल मालघाट पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। गृहको छानबिन टोलीले घटनास्थल जाँदा आरोपित भारतीय सुरक्षा बल (एसएसबी)लाई पनि सँगै लगेपछि विरोध हुन थालेको हो।एसएसबीले तुइन फुस्काइदिएपछि व्यासका जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएका छन्।दार्चुलाका पत्रकार नरेन्द्र कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘पत्रकारलाई समेत घटनास्थलमा जान रोक लगाएर स्थलगत निरीक्षण गरियो। जसले अपराध कर्म गरे उसैको सहयोगमा छानबिन गरि

दार्चुला घटना छानबिन गर्न गठित समितिद्वारा विवरण संकलनको काम सुरु

काठमाण्डाै – दार्चुलामा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले विवरण संकलन सुरु गरेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले घटनासम्बन्धी विवरण संकलनको काम थालेको हो । आज पनि घटनासँग जोडिएका र जानकारसँगको छलफल तथा विवरण संकलनको काम भैरहेको समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो । ‘अहिले पनि हामी छलफलमै छौ’ उहाँले भन्नुभयो । विवरण संकलन गर्न सहसचिव गौतम नेतृत्वको ...

गृह मन्त्रालयले बनायो दार्चुला घटना छानबिनका लागि समिति

तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहने गरी ५ स