काठमाडौं, १८ माघ । सरकारले गत माघ ७ गतेदेखि सार्वजनिक स्थल तथा सरकारी कार्यालयमा जान खोप कार्ड अनिवार्य गरेको छ । सरकारले लागु गरेको अनिवार्य खोपकार्डको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका […]