नौ महिनादेखि कर्णाली योजना आयोग खाली

सुर्खेत : कर्णाली प्रदेशको महत्त्वपूर्ण योजना बनाउने र कार्यान्वन गर्ने जिम्मा पाएको योजना आयोग नौ महिनादेखि पदाधिकारी विहीन रहेको छ। कर्णाली प्रदेशसभाको बैठकमा योजना आयोग गठन नहुनुको कारण सांसदहरूले माग गरे पनि सरकारले त्यसको जवाफ दिन सकेको छैन।सोमबार पूर्वमन्त्री, नेकपा (माओवादी केन्द्र) की कर्णाली प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य विमला केसीले योजना आयोग गठन हुन किन नसकेको भन्दै बैठकमा जवाफ मागे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिन सकेनन्। आर्थिक वर्ष २०७९।८० को बजेट समेत योजना आयोग ख

सम्बन्धित सामग्री

कर्णाली योजना आयोग ११ महिनादेखि नेतृत्वविहीन

९ भदौ, सुर्खेत । दलीय स्वार्थ नमिल्दा कर्णाली प्रदेशको नीति तथा योजना आयोग ११ महिनादेखि नेतृत्व विहीन बनेको छ । प्रदेश सरकार सञ्‍चालनमा सहयोग पुर्‍याउने उद्देश्यले गठन गरिएको आयोगलाई प्रदेश सरकारले नै बेकामे बनाएको छ । प्रदेशको विकास योजना बनाउने, अनुगमन गर्नेदेखि नीति–कार्यक्रम र बजेटमा सरकारलाई सुझाव दिने संवैधानिक निकाय दलहरुको विकृत राजनीतिक छत्रछायामा परेको […]

कर्णाली योजना आयोग ९ महिनादेखि पदाधिकारीविहीन

सुर्खेत – कर्णाली प्रदेश योजना आयोग ९ महिनादेखि पदाधिकारीविहीन बनेको छ । सांसदहरूले कर्णाली प्रदेशसभा बैठकमा योजना आयोग गठन नहुनुको कारण सरकारसँग माग गरे पनि जवाफ दिन सकेको छैन । माओवादी केन्द्रका सांसद विमला केसीले योजना आयोग गठन हुन किन नसकेको भन्दै बैठकमा जवाफ मागे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिन सकेनन् । आर्थिक वर्ष […]

‘पद नै ठूलो होइन भन्ने सन्देश दिन योजना आयोगबाट राजीनामा दिएँ’

सोमबार कर्णालीका योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिए । केन्द्रमा विभिन्न सरकारी लाभको पदका लागि हानाथाप भइरहेका बेला शाहीले योजना आयोगबाट राजीनामा दिएको विषयले कर्णालीमा चर्चा भएको छ । नेकपा एमालेबाट राजनीतिमा समेत सक्रिय शाहीले योजना आयोगको सदस्यबाट राजीनामा दिनुको कारण र भावी योजनाबारे गरिएको कुराकानी– कर्णाली योजना आयोग सदस्यमा पाँच वर्षका लागि नियुक्ति […]

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. रेग्मी नियुक्त

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मी नियुक्त भएका छन्। त्यस्तै, सदस्यहरूमा डा. दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ६ सदस्यीय कर्णाली योजना आयोग गठ...