१८ जेठ, काठमाडौं । अछामको जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको छ । स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनी पनि एकीकृत समाजवादीले कांग्रेसलाई दिएको छ । ‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो’, अछाम घर […]