काठमाडौं : माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफू र श्रीमानलाई कोरोना संक्रमण भएको नेता सत्य पहाडीले फेसबुकमार्फत जनाएकी छन्।
'तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवैजना होम आइसोलेसनमा,' नेता पहाडीले भनेकी छन्।
पुस १९ गते पद तथा गोपनियताको शपथ लिएका माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण…