केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्र रिक्त, कहिले हुन्छ उपचुनाव ?

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद …

सम्बन्धित सामग्री

स्थानीय तहको उपचुनाव गर्न गठबन्धन सरकार डरायो

काठमाडौँ– निर्वाचन आयोगले आगामी बैशाख १५ गते प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने घोषणा गरेको छ । तर, सरकारले घोषणा गर्नुपर्ने दुई दर्जन स्थानीय तहको उपचुनाव भने अन्योलमा परेको छ । निर्वाचन आयोगले आइतबार १५ वैशाखका लागि प्रदेशसभा र प्रतिनिधिसभा उपनिर्वाचनको मिति तोकेको हो । आइतबार बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र […]

चार उम्मेदवार, जसले रोचक बनाउँदैछन् बाराको उपचुनाव

मंसिरको चुनाव पराजित तीन उम्मेदवारले त्यो हारको चोट बिर्सन उपचुनाव रोजे । एमाले उम्मेदवार बाहेक बाँकी तीनै जनाले आम चुनाव हारेका हुन् ।

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

६ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, […]

उपचुनाव लड्दिनँ, पार्टीको काममा केन्द्रित हुन्छु : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन नलड्ने बताएका छन्। नेपाली कांग्रेससँगको पुरानै गठबन्धन ब्युँतिएसँगै उपराष्ट्रपति पाएको जसपाका अध्यक्ष यादवलाई संसदमा ल्याउने तयारी भइरहेको चर्चा चलिरहेका वेला उनले यस्तो बताएका हुन्। उनले आफू उपचुनाव लड्ने मनस्थितिमा नरहेको बताएका छन्। 'उपचुनाव लड्ने कुनै तयारी छैन‚' यादवले थाहाखबरसँग भने, ‘अबको पूरै ५ वर्ष ढुक्कैसँग पार्टीका काममा केन्द्रित भएर लाग्ने हो।' अहिलेको

चितवन–२ मा कहिले हुन्छ उपचुनाव ?

काठमाण्डाै – सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उपचुनाव हुने भएको छ । रवि लामिछाने निर्वाचित भएको चितवन–२ मा अदालतको फैसलापछि सांसद पद रिक्त रहेको छ । अब निर्वाचन आयोगले उपचुनाव गराउनेछ ।  चितवन–२ मा चुनाव कहिले हुन्छ भन्ने चौतर्फी चासो बढेको छ । निर्वाचन आयोगले भने उपचुनावको बारेमा कुनै प्रक्रिया थालेको छैन । किनकि आयोगलाई चितवन–२ मा सांसद पद रिक्त रहेको लिखित जानकारी प्राप्त भएको छैन । ‘...

चितवन–२ मा उपचुनाव कहिले ?

काठमाण्डाै - सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । उपचुनाव कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन । गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी हुनुभएको थियो । उहाँले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो । चित...

रेखालाई उपराष्ट्रपति बनाएर शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास असफल

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो । ४ मंसिरमा भएको चुनावमा शर्माले […]

उपचुनाव गर्ने कि नगर्ने अन्योलमा छौँ : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन अन्योलमा रहेको खुलासा गरेका छन्। आउँदो माघमा हुने राष्ट्रियसभाको चुनावपछि रिक्त रहेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ स्थानमा उपचुनाव हुने बताइए पनि सत्ता गठबन्धनभित्रै उक्त चुनावबारे ठोस धारणा नरहेको सार्वजनिक गरेका हुन्। शुक्रबार एकीकृत समाजवादी निकट […]

उपचुनाव भए पदमुक्त कर्णालीका चारै नेतालाई जिताउने नेता नेपालको आश्वासन

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् । मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसलाई उपचुनाव भए जिताउने आश्वासन दिएका हुन् । कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ […]

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते उपचुनाव

काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि उपचुनाव हुने भएको छ ।राष्ट्रियसभा सदस्य रामबहादुर थापाको रिक्त पद पूर्तिको लागि आउँदो जेठ ६ गते उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपचुनाव गरी पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको  छ ।निर्वाचन आयोगले उपचुनावको लागि आजदेखि तयारी थालेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ । उपचुनावमा गाउँपालिका, नगरपालिका प्रमुख र उपप्र...