त्रिदेशीय टी–२० क्रिकेट सिरिज : नेपाल फाइनलमा

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाइ ३७ रनले हरायो । लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो ।

सम्बन्धित सामग्री

नेपालले कीर्तिपुरमा त्रिदेशीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदान कीर्तिपुरमा एकदिवसीय र त्रिदेशीय टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिज खेल्ने तालिका सार्वजनिक गरेको हो ।

वैशाख पहिलो साता त्रिवि मैदानमा त्रिदेशीय टी-२० सिरिज

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी वैशाख पहिलो साता त्रिदेशीय टी-२० क्रिकेट सिरिज आयोजना गर्ने भएको छ। क्यानका अनुसार सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच  प्रतिस्पर्धा हुनेछ।