काठमाडौँ : आज (शुक्रवार) राति पनि हुने उल्का वर्षा नेपालबाट देख्न सकिनेछ। बिहीबार राति देखिएको उल्का वर्षा आज राति पनि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटोरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ।विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न सकिनेछ।उनले 'भूतप' उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने पनि बताए। यसलाई नांगो आँखाले नै अवलोकन गर्न सकिन
काठमाडौँ– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ । खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का […]
एजेन्सी।वैज्ञानिकहरुले यो वर्ष आजराति अत्यधिक उल्का वर्षा हुने बताएका छन्।उल्का वर्षालाई चलनचल्तीको भाषामा‘तारा खसेको’ भन्ने गरिन्छ।मौसमले साथ र आकाशबाट बादल हटे आज राति नेपालबाट पनि उल्का वर्षा अवलोकन गर्न सकिनेछ।सबैभन्दा बढी उल्का वर्षा उत्तरपूर्वी आकाशमा देखिने छ।आज राति १० बजेबाट अत्यधिक उल्का वर्षा हुन सुरु हुनेछ। सबैभन्दा बढी उल्का वर्षा भोलि बिहान ४ देखि ५ बजेसम्मको अवधिमा देखिने छ।
काठमाण्डौ - अहिले साढे आठ बजेपछिदेखि बिहान सूर्योदय अघिसम्म उल्का वर्षा हुने नेपाल खगोलीय समाजले जनाएको छ ।
समाजका अनुसार नेपालमा वैशाख ९ र १० गते उल्का वर्षाको अत्यधिक गतिविधि देख्न सकिन्छ भने यो वर्षको पहिलो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ ।
Lyrid Meteor Shower will be active from to...
काठमाडौं : शनिबार राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
राति १: ३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने भट्टराईले बताए।
आज ११:४५ बज...
काठमाडौं - आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उहाँको भनाइ छ ।
आज ११...
२८ मंसिर, काठमाडौं । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ ।
सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका …
आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न सक्नेछन । आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५ बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ ।
हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ। उल्का वर्षा स्थानीय समय अनुसार आज राति…