आज राति पनि हुने उल्कावर्षा सजिलै देख्न सकिने

काठमाडौँ : आज (शुक्रवार) राति पनि हुने उल्का वर्षा नेपालबाट देख्न सकिनेछ। बिहीबार राति देखिएको उल्का वर्षा आज राति पनि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटोरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ।विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न सकिनेछ।उनले 'भूतप' उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने पनि बताए। यसलाई नांगो आँखाले नै अवलोकन गर्न सकिन

सम्बन्धित सामग्री

आज राति आकाशमा रङ्गिन उल्का वर्षा देखिने

काठमाडौँ– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ । खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का […]

खुल्याे डीभी, रातिदेखि भर्न सकिने

काठमाण्डाै – सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज बुधवार रातिदेखि फारम खुल्दै छ ।नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा कात्तिक २१ गते (नाेभेम्बर ७) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान

उम्मेदवारी फिर्ता आज राति ८ बजेसम्म लिन सकिने छ भने सोहि समयमा सहमतिको प्रयास गरिने बताइएको छ।

१९ रूपैयाँमै राति ११ बजेदेखि बिहान ६ बजेसम्म स्मार्टको डाटा चलाउन सकिने

स्मार्ट टेलिकमले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् । यो डाटा प्लानमा ग्राहकले फास्ट फोरजी नेटवर्क मार्फत सोसल मिडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । यस योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने...

आज राति १२ बजेदेखि प्रतिनिधि सभाको कार्यकाल सकिदैं

काठमाडौं । आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो । शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका […]

आज राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छापिने

काठमाडौं, २१ बैशाख । स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छपाइको काम सकिने भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । आजसम्म सबै मतपत्र छपाई सकिने भनिएको थियो । तर, स्वतन्त्र उम्मेद्धवारहरु बढेको कारण मतपत्र छपाईमा केही ढिलाई भएको जनाएको छ । आयोगको […]

९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उनले बताए । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छे«ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छे«ताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुच्छे«ताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

काँग्रेसमा साँझ ९ बजेसम्म मतदान सकिने अनुमान

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । मतदान झण्डै ४ घन्टा ढिलो गरी सुरु भएको छ । मतदान गर्न प्रत्येक मतदातालाई एक घन्टासम्म लाग्ने देखिन्छ । ४७ सय भन्दा बढी मतदाता रहेकाले राति ढिलो गरी मतदान सकिने देखिन्छ । तर, काँग्रेसको निर्वाचन समितिले साँझ ९ बजेसम्म मतदान […]

रुपन्देहीमा राति ९ बजेपछि भैलो खेल्न नपाइने

१७ कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले राति ९बजे सम्म मात्रै देउसी भैलो खेल्न सकिने जनाएको हो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख […]