विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

अर्थमन्त्रीसँगको वार्तापछि व्यवसायीको आन्दोलन स्थगन

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेपछि पूर्वका उद्योगी तथा व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। बुधबार अर्थमन्त्री पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गरी पूर्वका ६ वटा वाणिज्य संघले वार्तामा भएको सहमति कार्यान्वयन हुने भन्दै आन्दोलन फिर्ता लिएको जनाएका हुन्। उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरू एक महिनादेखि महँगो ब्याजदर र चालुपूँजी कर्जा मार्गदर्शनविरुद्ध आन्दोलनमा थिए। नयाँ सरकार गठन भएसँगै अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए।

ब्याजदर वृद्धिविरुद्धको आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई...

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न आग्रह

नेपाल चेम्बर अफकमर्सले बैक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।जिल्ला चेम्बर अफकमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजीकर्जा सम्बन्धी […]

चेम्बरले भन्योः चुनावसम्म बैंकविरुद्धको आन्दोलन स्थगित गर्नुहोस्

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ। जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो। बैंक तथा वित्तीय संस्थाको व्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी […]

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर एवं राष्ट्र बैंकको चालू […]

ब्याजदर बढाएको विरोधमा निजी क्षेत्रले गर्दै आएको आन्दोलन तत्कालका लागि स्थगित

काठमाण्डाै - निजी क्षेत्रको विरोध कार्यक्रम तत्काललाई स्थगित भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घले पनि तत्कालका लागि विरोधसम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ । महासङ्घले विज्ञप्ति निकालेर विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्श...

बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले चर्को ब्याजदरविरुद्धको आन्दोलन रोक्न आग्रह गरेको छ।

चुनावसम्म बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

काठमाडौँ –  मंसिर ४ गते हुन लागेको आम निर्वाचनलाई लक्षित गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम स्थगन गर्न प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ। राजनीतिक दबाबका कारण महासंघले तत्कालका लागि आन्दोलन स्थगित गरेको स्रोतको दाबी छ। तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चाल पुँजी कर्जा मार्गदर्शन स्थगन गर्न नेपाल […]

सिके राउतको जनमत पार्टीले स्थगित गर्यो आन्दोलन

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले तत्कालका लागि आन्दोलन स्थगित गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीले मौसम प्रतिकूलताका कारण आन्दोलन रोकिएको सो पार्टीले जनाएको छ। जनमत पार्टीले किसान आन्दोलनका नाममा पूर्वी तराईका जिल्लामा पूर्वपश्चिम राजमार्ग बन्द गर्दै आएको थियो। पार्टीले किसानहरुलाई राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम गर्न पनि आग्रह गरेको छ

कर्मचारीको आन्दोलन स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।