राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार वटा जिल्लाको नेतृत्व चयन गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई तीव्रता दिएको हो । शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय कार्य समिति गठन गरेको हो । त्यस्तै राप्रपा […]

सम्बन्धित सामग्री

‘बुढाखाडाको पार्टी’बाट छोराछोरीको पार्टी बन्न सक्ला राप्रपा?

काठमाडौँ– मुलुकमा ठूला भनिएका राजनीतिक दलहरु आलोचित भएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उदाउँदो शक्तिका रुपमा आफ्नो पखेँटा फिँजाउँदै गइरहेको छ। संगठन विस्तार र सदस्यता वितरणमा आक्रामक शैली अपनाउने रणनीति बनाएको राप्रपाले देश दौडाहाको अभियान सुरु गरेको छ। ‍ संसदमा १ सिटबाट १४ सिटमा छलाङ मारेको राप्रपाका सबै प्रदेशमा २८ सांसद छन्। अर्को उदाउँदो […]

छोटो समयमै हामी संगठन विस्तार गर्न सफल भयौं : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमै देशमा ७७ ओटै जिल्लामा पार्टीको संरचनाहरु खडा भइसकेको बताएका छन् । सातै प्रदेशमा पार्टी कमिटी गठन भएकोले निर्वाचनको तयारीमा जुटेन कुनै अफठ्यारो नरहेको अध्यक्ष थापाले बताए । सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टीले बोकेको विचार र सिद्धान्त सहि भएको दाबी गरे । हालै हामीले सातै प्रदेशमा बुद्धिजीवी वर्ग र समाजका सचेत वर्गसँग अन्तक्रिया गर्यौ । सो क्रममा उहाँहरुले पार्टीको सिद्धान्त र विचार ठीक छ भन्ने प्र

राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ

काठमाडौं । राप्रपा नेपालको कर्णाली प्रदेशमा संगठन विस्तार गरिएको छ । कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएको महामन्त्री राजेन्द्र बर्तौलाले जानकारी दिए । पार्टीको सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका क्रममा श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारीसँगै बधाई र शुभकामना दिए । प्रदेश अध्यक्षको...

राप्रपाले राजा फर्काउँदैन: लिङ्देन

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राप्रपाले निर्वाचनमा जितेपछि राजा फर्काउँछ भन्ने कुरा भ्रम मात्र भएको बताएका छन्। पार्टी संगठन विस्तार दौडाहाको क्रममा सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, हाम्रो देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायो भने […]

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन : राप्रपा प्रवक्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दुवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए । उनले भने, ‘१०२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ २०७४ मा भन्दा बढी स्था

राप्रपा नेपालको पर्सा र बाजुरामा नेतृत्व चयन

कमल थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तार गर्ने क्रममा पर्सा र बाजुरा जिल्लाको नेतृत्व चयन गरेको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गिय संगठनका साथै जिल्ला समितिहरु गठन गर्ने क्रममा पार्टी निकट कार्यकर्ताको भेलाले पर्सा जिल्लाको अध्यक्षमा जङ्गबहादुर यादवलाई चयन गरेको हो ।

अब हिन्दुराष्ट्र पुनःस्थापनाको लागि होमिन्छौं : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलन गर्ने बताउनुभएको छ। शनिबार राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो बताउनुभएको हो। नेपालीलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको उहाँको भनाइ छ। सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो।

राप्रपा नेपालले स्थानीय तहमा घरदैलो कार्यक्रम गर्ने

कमल थापा नेतृत्वको राप्रपा नेपालको बुधबारको पदाधिकारी बैठकले आउँदो चैतभित्रमा स्थानीय तहहरुमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रवक्ता सुरेश आचार्यले जारी गुर्नभएको प्रेस विज्ञप्तीमा सातै प्रदेश, ७७ जिल्ला र ७५३ गाउँ तथा नगरपालिकामा पार्टीको ईकाई समिति, भातृ संगठनहरुको संगठन विस्तार तथा सुदृढिकरण तीन महिनाभित्र सम्पन्न गर्ने पनि बताइएको छ ।

राप्रपा नेपालको संगठन विस्तार : गोरखा र महोत्तरीमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । राप्रपा नेपालले गोरखा र महोत्तरीमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।  पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समिति गठन गर्ने क्रममा गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतम सर्वसम्मत चयन भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।  बस्नेतको अध्यक्षतामा गोरखामा ६३ सदस्यीय र गौतमको अध्यक्षतामा...

राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ । गत मंसिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले संगठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका छ । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर संगठन विस्तार गरी नेता तथा कार्यकर्ताला