काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल सरकारको सहभागिता तथा त्यहाँ उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले महासभामा नेपालको सहभागिता, प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन तथा विभिन्न देशका प्रतिनिधिसँग भएका भेटवार्ताबारे जानकारी दिएका हुन्। महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्दै हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी […]
काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वकाे सरकार गठन भएकाे ६ महिना पूरा भएकाे छ । शाह गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज(शुक्रबार) प्रधानमन्त्रीको सल्लाहकार, विज्ञ र स्वकीयमा कार्यरतहरूको नाम (फोटोसहित) पद र सुविधासमेत खुलाएर वेबसाइटमा सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहको सचिवालयमा सल्लाहकार, विज्ञ र […]
काठमाडौँ, १६ असोज । गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गरेका छन् । यसैगरी अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर पनि गृहमन्त्री गुरुङले नै सभासमक्ष टेबल गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, […]
काठमाडौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोशाकमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिलाई अध्ययन तथा छानबिनका लागि दुई महिनाको समय दिइएको छ। उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, […]
काठमाडौँ। ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ। शुक्रबार काठमाडौँको नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो। सभाले अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत सञ्चालक […]
RajdhaniDaily.com | सुन्दरहरैँचा(मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएको छ। विवाद समाधान नभएको भन्दै क्षेत्रीय सभापति देवराज -