काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत शुक्रवार आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।कुल ७ हजार ३ सय १७ मतदाता रहेकोमा ७ हजार ३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो […]
ककपिटको ढोका पनि अनधिकृत प्रवेश रोक्ने गरी डिजाइन गरिएको हुन्छ । ढोका खोल्ने प्रक्रिया पनि सुरक्षा व्यवस्थासँग नै जोडिएको हुन्छ । बाहिरबाट कसैले ढोका खोल्न खोज्दैमा यो खुल्दैन र खोल्न पनि सकिदैन ।
काठमाडौँ । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६:४० बजे जारी गरेको एसएमएस सूचनाअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको छ। बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म नदी किनार […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा […]