निर्वाचन अधिकृत सिफारिस

न्याय परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ ।जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । एकभन्दा बढी न्यायाधीश रहेको

सम्बन्धित सामग्री

निर्वाचन अधिकृत सिफारिस

न्याय परिषद्ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ ।

निर्वाचन अधिकृत सिफारिस

काठमाडौं, असोज ४ । न्याय परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था […]

मोरङका ८ मतदानस्थल सार्न सिफारिस

५ भदौ, विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा ८ वटा मतदान स्थल परिवर्तन गर्न प्रदेश निर्वाचन कार्यालय विराटनगरले सिफारिस गरेको छ । ३०० मतदानस्थल रहेको मोरङमा साँघुरो र अपायक स्थानमा रहेका ८ वटा मतदान स्थल सर्वदलीय सहमतिका आधारमा सार्न सिफारिस गरेको हो । प्रदेश निर्वाचन अधिकृत लेवन कास्यप अधिकारीका अनुसार कटहरी गाउँपालिका-३ को […]

१७९ निर्वाचन अधिकृतमा काे काे परे? (सूचीसहित)

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा सिफारिस भएकामध्ये १७९ जनाको नाम टुंगिएका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको थियो। जसमध्ये १७९ जनाको नाम टुंगिएको हो। बाँकी निर्वाचन अधिकृतहरुको नाम पनि छिट्टै टुंगिने न्याय परिषद्ले जनाएको छ। जिल्ला न्यायाधीशलाई प्रमुख […]

जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोको तयारी थालेको हो । परिषद्ले स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउन ४ सय ६७ जना […]

मुख्य निर्वाचन अधिकृत र अधिकृत सिफारिस

काठमाडौँ । न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीश मिरा खड्का, सदस्यहरू रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सम्मिलित बैठकले ४६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो । न्याय परिषद् बैठकबाट आगामी स्थानीय तह निर्वाचनका लागि […]

न्याय परिषद्ले गऱ्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस

सोमबार बसेको न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सम्मिलित बैठकले ४६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो । न्याय परिषद् बैठकबाट आगामी स्थानीय तह निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि निर्वाचन आयोगलाई सिफारिस

निर्वाचन अधिकृतका लागि ४६७ जनाको नाम सिफारिस

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको हो। जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतका रुपमा खटाउने चलन छ। तर त्यसका लागि न्याय परिषदको स्वीकृति अनिवार्य हुने संवैधानिक व्यवस्था छ। परिषदले ९२ जिल्ला न्यायाधीश, […]

काभ्रेमा स्थानीय निर्वाचनको तयारी सुरु, मतदाता परिचय पत्र हराए के गर्ने ?

जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको छ ।