महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते

महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । एउटै स्यालले एकै टोलका चार जनालाई टोकेको स्थानीयवासीको भनाइ छ । सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् ।  घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्। घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र […]

सर्लाहीमा चट्याङ् लागेर एक जनाको मृत्यु, ४ जना घाइते

४ असोज, वीरगञ्ज । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला […]

अमेरिकामा चट्याङ लागेर ४ जना घाइते

काठमाडौं । अमेरिकामा चट्याङ लागेर ४ जना घाइते भएका छन् । अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिक भएको घटनामा २ पुरुष र २ महिला घाइते भएका हुन् । अमेरिकामा केही दिनदेखि जारी भारी वर्षा र आँधीकाबीच चट्याङ लागेको हो । वासिङटनडिसीको लाफेएक पार्कमा भएको घटनापछि सोही क्षेत्र सिल गरिएको छ । अमेरिमा वर्षेनी आउने आँधी […]

वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते

गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ। उक्त प्रहारबाट उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन्।...

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

चट्याङबाट ४ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौँ। बितेको २४ घन्टामा देशका १० स्थानमा चट्याङ पर्दा चारजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार बिहान १० बजेदेखि शुक्रबार बिहान १० बजेसम्मको अवधिमा उक्त सङ्ख्या चट्याङ परेको हो। मोरङ, भोजपुर, खोटाङ र रौतहटमा चार जनाको मृत्यु भएको हो।

फेदिखोलामा ट्रिपर र बस ठोकिदा ४ जना घाइते

स्याङ्जा / स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा ट्रिपर र बस ठोकिदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जादै गरेको ग १ ख ७६११ नम्बरको ट्रिपर र पोखराबाट स्याङ्जा तर्फ आउँदै गरेको ग १ ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका छन् । जिल्ला... The post फेदिखोलामा ट्रिपर र बस ठोकिदा ४ जना घाइते appeared first on Purbeli News.

स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्वरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका छन् । जिल्ला […] The post स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.