‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।घोषणा कार्यक्रममा जीतुले कार्यक्

सम्बन्धित सामग्री

जीतुले भने, ‘मुन्द्रेको कमेडी क्लब छिट्टै आउँछ’

हास्य कलाकार जीतु नेपालले टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ छिट्टै आउने बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस बिषयमा जनाकारी दिएका हुन् । फोन, म्यासेज र सामाजिक मार्फत ‘मुन्द्रेको कमेडी क्लब’ कहिले आउछ ? भन्ने प्रसंसकको प्रश्नको हरेक पल सामना गर्दै आएका उनले शो चाडै ल्याउने तयारीमा आफू रहेको समेत जानकारी दिए ।‘आउँछ छ हजुर आउँछ । अब चाँडै नै आउछ’ उनले पोष्टमा अगाडि लेखेका छन् ‘फरक बिषयबस्तु, नयाँ सदस्यहरु र नयाँ सेटमा ‘मुन्द्रे

‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने

काठमाडौं :  ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने भएको छ। हास्यकलाकार जीतु नेपाल प्रस्तोता रहेको कमेडी क्लब सञ्चारकर्मी तथा कलाकार–ؘनिर्देशक दिनेश डिसीको निर्देशनमा नयाँ सेटपकासाथ पुनः प्रशारणमा आउने भएको हो।नेपालले फेसबुकमार्फत कमेडी क्लब पुनः प्रशारणमा आउन लागेको जानकारी दिएका छन्। उनले मा फेसबुकमा लेखेका छन्, ‘मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्मतिर लाग्दैछु।हिजोका केही कमी कमजोरीहरूलाई हटाउँदै नयाँ जोश जाँगर र उ

‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै

काठमाडौँ । नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुन प्रसारण हुने भएको छ । यो शो बेहि समय बन्द भएको थियो । शोका होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको हो । तर, शो बन्द भएको केही समयपछि फेरि […]

फेरि प्रशारण हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

नेपाल टेलिभिजनमा २ बर्ष भन्दा बढी समय प्रशारण भएकोे चर्चित हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भयो । विशेषगरि, यो शोका होस्ट जीतु नेपाल र शोे निर्माण कम्पनीविचवको असमझदारी, कलाकारहरुविचकोे तिक्तता आदिका कारण शोे बन्द भएको थियो । तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रशारण गर्ने तयारी […]

कलाकार खोसिएपछि मुन्द्रेको कमेडी क्लब बन्द

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको स्ट्यान्डप कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’ यो साताबाट बन्द भएको छ । अब यो हास्यप्रधान कार्यक्रम त्यो टेलिभिजनबाट प्रसारण नहुने मुन्द्रको कमेडी क्लबका मुख्य कलाकार जितु नेपालले बताएका छन् । नेपाल टेलिभिजनबाट करिब १ सय १० भाग प्रसारण भइसकेको हास्यप्रधान कार्यक्रम मुन्द्रेको कमेडी क्लब अबको साताबाट […] The post कलाकार खोसिएपछि मुन्द्रेको कमेडी क्लब बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१३२ एपिसोटपछि बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

कलाकार जितु नेपालले निर्माण, निर्देशन र सञ्चालन गर्दै आएको हास्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यक्रम बन्द भएको घोषणा गरेका हुन् ।  उनले...

किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

हास्यकलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि सदाका लागि बन्द हुने भएको छ । संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरे । प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको शोको अन्तिम भाग आज प्रसारण हुनेछ । ‘हामीले ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्काे कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले भने, ‘कसैका कारणले भन्दा

बन्द हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडौं : चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। डेढ वर्षभन्दा अघिदेखि प्रशारण हुँदै आएको कार्यक्रम आउने सातादेखि बन्द हुने भएको हो। कार्यक्रमका प्रस्तोता तथा निर्देशक जितु नेपाल ‘मुन्द्रे’ले केही समय विश्राम चाहिएको र अर्को नयाँ कार्यक्रमको तयारीका लागि मुन्द्रेको कमेडी क्लब बन्द गर्ने योजनामा रहे पनि फुलन्देकी आमाको नामले चर्चित कलाकार उमेश राईले अर्को कार्यक्रममा पनि होस्ट गर्ने भएपछि कार्यक्रम सोचेभन्दा पहिले बन्द गर्नु पर

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने

काठमाडौं, ११ साउन । तीन महिनादेखि रोकिएको चर्चित हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारण हुने भएको छ। कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै बन्द भएको शो आजबाट फेरि नियमित प्रसारण सुरु हुने भएको हो । आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ का नयाँ एपिसोडहरु प्रसारण हुने भएका छन् । कार्यक्रमको निर्देशक तथा कार्यक्रम संचालन हास्य कलाकार जितु […]

कोरोनाले रोकिएको 'मुन्द्रेको कमेडी क्लब' आजदेखि प्रसारणमा आउने

काठमाडौं : 'मुन्द्रेको कमेडी क्लब' आजबाट फेरि प्रसारणमा आउने भएको छ। कोरोना भाइरसको दोस्रो लहरबिच रोकिएको कार्यक्रम फेरि सुरु हुन लागेको हो। आजदेखि 'मुन्द्रेको कमेडी क्लब' का नयाँ एपिसोडहरु प्रसारण हुने कार्यक्रमका निर्देशक तथा कलाकार जितु नेपालले जानकारी दिए। 'केही दिन अघि नै शो को छायाँकन गर्न सुरु गरिसकेका छौँ।…