काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको स्ट्यान्डप कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’ यो साताबाट बन्द भएको छ । अब यो हास्यप्रधान कार्यक्रम त्यो टेलिभिजनबाट प्रसारण नहुने मुन्द्रको कमेडी क्लबका मुख्य कलाकार जितु नेपालले बताएका छन् । नेपाल टेलिभिजनबाट करिब १ सय १० भाग प्रसारण भइसकेको हास्यप्रधान कार्यक्रम मुन्द्रेको कमेडी क्लब अबको साताबाट […]
The post कलाकार खोसिएपछि मुन्द्रेको कमेडी क्लब बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.