Nepal’s public debt has reached nearly Rs 3 trillion, even as the government’s total debt burden declined slightly in the first two months of the current
काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले सरकारले घोषणा गरेको रोजगार दशकलाई अघि बढाउने सन्दर्भमा सीप र रोजगारी : साझा जिम्मेवारी भन्ने नाराका साथ सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको जनाएको हो । […]
भक्तपुर, ७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने आफ्नो पहिलो दायित्व हुने बताएका छन् । आज भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन्। , भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौँ वा धुलिखेल जानु नपरोस् भनेर लागेको छु, यसको लागि […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते सातै प्रदेशको अधिवेशन गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सात वटै प्रदेशको अधिवेशन एकैदिन गर्ने मिति तय भएको छ । प्रदेश अधिवेशनका लागि राप्रपाले सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपाले कोसीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा […]
७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शनिबार मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी रकम चोरी भएको थियो । सोही घटनाको अनुसन्धानका …