लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन आज, यस्ताे छ कार्यसूची

दाङ- लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन साेमबार बस्दैछ। आज दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो। सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ। पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने

लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए । अधिवेशनमा  नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । आज उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदे

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

बुटवल- लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । गत साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन तत्काल अ…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बाेलाइएकाे छ । मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन : यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बस्न लागेको हो ।  प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार सभामा वीरेन्द्रकुमार कानोडीयाले वक्तव्यसहित अविश्वासको प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यसूची छ ।  यस्तै कानोडीयाले अविश्वासको प्रस्ताव फिर्चा लिन चाहेमा समय दिने र फिर्ता नलिएमा मत विभाजनद्वारा अविश्वासको प्रस्तावलाइ निर्ण...

लुम्बिनी प्रदेश : यस्तो छ विशेष अधिवेशनको कार्यसूची

बुधबार तय भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको कार्यसूची तय भएको छ । जसअनुसार अहिले केही बेरपछि अर्थात् दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्रेषित विशेष अधिवेशन आव्हानसम्बन्धी पत्र बढेर सुनाउनेछन् । त्यसपछि जनता समाजवादी पार्टीका सदस्यहरूमाथि भएको कारबाही बारे सभालाई जानकारी गराउने कार्यसूची रहेको छ । त्यसपछि मूल विषय अविश्वासको प्रस्तावमाथि छलफल प्रक्रिया अघि बढ्नेछ । बैठकमा अविश्वास प्रस्तावमाथिको प्रस्तावकमध्येका एक सांसद वीरेन्द्र कुमार कानौडियाले

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, के होला मुख्यमन्त्री पोखरेलको सत्ता ?

काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ। अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने छ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ। प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन्। त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन्।  मुख्य