संविधानप्रति खेलबाड नगर्न राष्ट्रपतिद्वारा दलहरूको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास व्यक्त गर्दै संविधानप्रति खेलबाड नगर्न दलहरूको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा सर्वदलीय बैठक राखेर राष्ट्रपति पौडेलले अहिले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको चिन्ता व्यक्त गर्दै यसबाट सचेत रहन दलहरूको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधानको पालना, संरक्षण र […]

सम्बन्धित सामग्री

एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा र भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न भनेको हो ।साथै सञ्चारमाध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वान विज्ञापनहरू प्रकाशन तथा प्रशारण गर्दा निर्वाचन आचारसंहिता बमोजिम सो विज्ञापनमा सशुल्क भएको

एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार माध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा/भेलाजस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न ध्यानाकर्षण गराएको हो । सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वान विज्ञापनहरू प्रकाशन/प्रसारण […]

सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न आयाेगकाे ध्यानाकर्षण

काठमाडाैं । निर्वाचन आयोगले सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न पुनः ध्यानाकर्षण गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतिको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय […]

बालबालिकालाई चुनावमा प्रयोग नगर्न बाल सञ्जालकाे आग्रह

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुलीमा बालबालिकालाई चुनावमा प्रयोग नगर्न आग्रह गरिएको छ । जिल्ला बाल सञ्जालले जिल्लाका प्रमुख पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे । बाल सञ्जालले निर्वाचनमा बालबालिकालाई दुरुपयोग नगर्न र नगरियोस् भनिएको हो । बाल सञ्जालले ध्यानाकर्षण पत्रमार्फत बालबालिकाको विकासलाई प्रदेश तथा संघीय सरकारको गौरवको योजनाको रूपमा […]

हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य–तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न प्रेस विज्ञप्तिमार्फत भनिएको हो । यस्तै निर्वा

हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाइ ध्यानाकर्षण गराएको छ । विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार […] The post हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

हचुवामा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य–तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।

शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नगर्न आग्रह

नेपाल चेम्बर अफ कमर्शले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नगर्न राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको छ । चेम्बरले गर्भनर महाप्रसाद अधिकारीलाई नै भेटेर यस्तो व्यवस्था नगर्न ध्यानाकर्षण गराएको हो ।‘कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रलाई आक्रान्त बनाइरहेका बेला व्यवसायिक गतिविधिलाई असर गर्नेगरि आयातित वस्तुमा शतप्रतिशत मार्जिन लगाउने व्यवस्था गर्नुहुँदैन,’ गर्भनर अधिकारीसँगको भेटमा चेम्बर प्रतिनिधिले भने । एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व

सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न/नगराउन आग्रह गरेको हो । व्यूरोका प्रवक्ता […]