बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गर्नुभएको छ । […]

सम्बन्धित सामग्री

मधेश प्रदेश: एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार देश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाइ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।...

मधेश प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ- मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् । मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वोच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक न...

आज अपराह्न ४ बजे प्रधानमन्त्री दाहालले शपथ ग्रहण गर्ने

तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।...

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावर

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बिच राजदूतहरुले शपथ ग्रहण गरेका हुन्। कतारका लागि नेपालका राजदूत डा नरेशविक्रम ढकाल, चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपालका राजदूत कान्ता…

प्रदेश प्रमुखहरूले राष्ट्रपतिसामु लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । तेह्रथुमका परशुराम खापुङ्गले १ नम्बर प्रदेश, बाँकेका तिलक परियारले कर्णाली प्रदेश र बाजुराका देवराज जोशीले सुदूरपश्चिम प्रदेश प्रमुखको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका मन्त्रीलाई उनले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, […] The post नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शीतल निवासमा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री छन्। उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ गराइएको छ।