एजेन्सी – ब्राजिली स्टार नेयमारले अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले अब आफुमा फुटबल खेल्न शारीरिक भन्दा पनि मानसिक क्षमता सायद नरहेको बताएका छन् । नेयमारले ब्राजिलका लागि दुईपटक विश्वकप खेलेपनि उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा […]