हज यात्रीलाई गृहमन्त्री गरे बिदाइ

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हजका लागि...

सम्बन्धित सामग्री

हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप

२२ कात्तिक, काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँका अनुसार हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको छ । यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन […]

मक्कामदिनाबाट स्वदेश फर्किए हज यात्री

नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हज यात्री स्वदेश फर्किएका छन्।

हज यात्रा-२०२३ का लागि एक हजार ९२ जना छनोट

काठमाडौँ- सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ। हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत् हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ। उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट यही जेठ १६, […]

हज यात्राका लागि निवेदन खुला

४ फागुन, काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरिएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार […]

रुपन्देहीका तीनजनाले गरे मक्का–मदिनामा हज

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने इच्छा भए पनि साउदी अरेबियास्थित मक्का–मदिनामा हज गर्न जान सकेका थिएनन् ।नगर प्रमुख खानलाई केही विपन्न वर्गका व्यक्तिहरूको हज गर्ने इच्छा भए पनि इच्छा मारेर बसेको जानकारी भएपश्चात उनले व्यक्तिगत पहलमा तीनै जनालाई निःशुल्क हज गर्न जाने व्यवस्थापन मिलाइदिएका हुन् ।‘म हज गर्न चाहेको थिए तर केही कारणले जान सकेको थिएन’ हज गरेर स्वदेश फर्किने तयार

सञ्चार मन्त्री कार्कीद्वारा हज यात्रीलाई बिदाइ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हज यात्रीलाई बिदाइ  गरेका छन् । उनले आज बिहान हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्। मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हज यात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन्।  हज यात्राका लागि पहिलो दिन […]

'हज' यात्राका लागि अरब प्रस्थान

जिल्लाका १० स्थानीय तहबाट ७६ जना हजयात्री हज यात्राकाक्रममा आइतबार काठमाडाैं प्रस्थान गरेका हुन।सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडाैं लागेका छन्। हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुका ठूलो भ...

साउदी सरकारले तोकेअनुसार नै हज यात्राको शुल्क तोकिएको हो : हज समिति

काठमाडौँ । साउदी अरब सरकारले निर्धारण गरेअनुसार नै हज यात्राको शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरेअनुसार नै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको बताएका हुन् । उनले आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णयअनुसार नै यस वर्षको […]

साउदी अरबले तोकेअनुसार नै हज यात्रा गर्न शुल्क निर्धारण

काठमाडौँ – साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हज यात्रा गर्न शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रस्ट्याए। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णयअनुसार नै यस वर्षको हज यात्राका […]

‘साउदी सरकारको निर्णय अनुसारनै हज यात्राको शुल्क वृद्धि’

साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।  नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन् । उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे ।  शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भइरहेका बेला अध्यक्ष