२६ मंसिर, काठमाडौं । दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ ।
मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न …
अक्सर नेपालमा धेरैले कुनै परिवर्तन हुने बेला भारतीय, चिनियाँ वा अरूहरूको हात छ कि भनेर संशय राख्ने गर्छन् । तर सरकारमा बसेका उच्च अधिकारीहरूको भनाईमा भारतीय र चिनियाँ यसपल्ट ‘इक्वल्ली सरप्राइज्ड’, अर्थात् समान रूपमा चकित …
२५ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् ।
एमालेले प्रतिनिधि …
२६ मंसिर, काठमाडौं । ‘एमाले महाधिवेशनको आकर्षक मञ्च कसले बनाउँछ ?,’ धेरैले सोध्छन् ।
जति एमाले महाधिवेशनको चर्चा हुन्छ, मञ्चको आकर्षण पनि उत्तिकै हुन्छ । यो सबैको ध्यान तान्ने मञ्चको डिजाइनर हुन्, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका …
२६ मंसिर, काठमाडौ । एघारौं राष्ट्रिय महाधिवेशन सुरू हुनुअघि नेकपा एमालेको अन्तिम सचिवालय बैठक शुक्रबार बसेको छ । केन्द्रीय मूख्यालय च्यासलमा साँझ अबेरसम्म चलेको बैठकले मूख्यगरी तीन वटा निर्णय गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार …