नेपाली कांग्रेसको नेतृत्वसंग असन्तुष्ट रहेका डा. शेखर कोइराला समूहले समानुपातिक उम्मेदवारहरुको सूची सच्याउने माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीभित्र समानुपातिकमा नेताहरूले श्रीमती र भाइभतिजालाई राखेकोमा असन्तुष्टि छ । केन्द्रीय सदस्य आरजु देउवा, मञ्जु खाणलगायत समानुपातिक सूचीमा छन्। सो समूहको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म मौन …