काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सम्बन्धित सामग्री

दार्चुलामा लागुऔषध सेवनकर्ता धेरै, सचेतना कार्यक्रम संचालन

दार्चुला सदरमुकाम खलंगाको सानो बजारमा लागुऔषध सेवनकर्ता धेरै रहेका छन् । भारतसँग सीमा जोडिएको बजार भएकाले भारतबाट नै सेवन गरेर आउनुका साथै लिएर आउनेको संख्या धेरै रहेको प्रहरीको दाबी छ ।

महानगरले बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने

बालबालिका सूचनाका प्रमुख बाहक रहेको ठहर गर्दै काठमाडौं महानगरपालिकाले ट्राफिक नियमको पुर्ण रुपमा पालना गराउन विद्यालय स्तरबाटै ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।...

सिन्धुलीमा आत्महत्याका घटनालाई रोकथाम गर्ने अभियान संचालन

सिन्धुली । सिन्धुलीमा आत्महत्याका घटनालाई रोक्नका लागि सचेतना कार्यक्रम संचालन भएकाे छ । आत्महत्या रोकथाम सम्बन्धी देशब्यापी सचेतनाको अवधारणा २०७९ बमोजिम आत्महत्या दुरुत्साहन कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत सदरमुकाममा सामूहिक र्याली र आत्महत्या न्यूनिकरणका चुनौती र समाधान लगायतको विषयमा अन्तरक्रिया गरिएको थियाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय […]

तनाव व्यवस्थापन सम्बन्धी सचेतना

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ती र सुरक्षा’ कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम संचालन गरिएको हो।...

निर्वाचनका गलत गतिविधिबारे विद्यार्थीलाई सचेतना गराइयो

कानुन संकायमा स्नातक गरिरहेका विद्यार्थीहरुले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन भएका गलत गतिविधिबारे विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सचेत गराएको छ । उनीहरुले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई निर्वाचनमा भइरहेको गलत क्रियाकलापबारे सचेतना गराएका हुन् ।कानुनका विद्यार्थीहरुले काभ्रेमा रहेको काठमाडौं युनिभर्सिटी हाइ स्कुलका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई दुई दिन सचेतना कार्यक्रम संचालन गरेका छन् । स्थानीय निर्वाचनमा देखिएका गलत क्रियाकलापलाई नियमन गर्न र आगामी संघीय तथा प्रदेशको निर्वा

मनाङमा विपद्बारे सचेतना फैलाउँदै सशस्त्र प्रहरी

डढेलोको याम सुरु भएसँगै सशस्त्र प्रहरीले मनाङका विद्यालयमा विपद् जोखिम तथा न्युनिकरण बारे सचेतना कार्यक्रम संचालन गरेको छ ।  मनाङको चामे गाउँपालिका चामेमा रहेको लोकप्रिय माविमा सशस्त्र प्रहरी बल नेपाल...

बीमामा अनुदानको ब्यबस्था गर्न सुदूरपश्चिम सरकारसँग अध्यक्ष सिलवालको आग्रह

बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमा बारेका फरक फरक बुझाईमा एकरूपता कायम गर्न बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले विभिन्न प्रकोपका कारण हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक नोक्सानी कम गर्नका लागि सरकारले नै अनुदान दिएर बीमा गर्ने व्यवस्था गर्नुपर्ने बताए ।प्रमुख सचिव दंगालले बीमा समितिको प्रादेशिक कार्यालय र प्रदेश सरकारबीच आपसी समन्वयका लागि नीति बनाउनुपर्ने उल्लेख गर्दै बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेतृत्व लिन प्रदेस सरकार तत्पर रहेको बताए ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकार जनताको नजिकको सरकार भएकाले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमाको पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्न प्रदेश सरकारले सम्पर्क व्यक्ति तोक्नु्पर्ने र प्रदेश बीमा नीति समेत बनाउनुपर्ने बताए ।उनले बीमा समितिले समितिको प्रादेशिक कार्यालयलाई अधिकार सम्पन्न बनाउने जानकारी दिदै बीमा कम्पनीहरूलार्इं पनि आ–आफ्ना शाखा कार्यालयहरूलाई अधिकार प्रत्योजन गर्न आग्रह गरे  ।कार्यक्रममा बीमा सम्बन्धी जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्दै बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउन जोड दिँदै आएको र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न नियमनलाई सघनरुपमा अगाडि बढाइएको जानकारी दिए ।उनले प्रदेश सरकारहरूसँगको समन्वयमा बीमा समितिले नीति निर्माण र  निर्देशनहरू तयार गरी सोही अनुसार कार्यान्वयनमा लैजाने उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहहरुमा बीमा सचेतना कार्यक्रम संचालन गर्दै आएको बताए ।कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन ढिलाई गर्ने गरेको, बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको, माछा बीमा गर्न समस्या देखिएको, ग्रामीण क्षेत्रका विपन्न बर्ग बीमा बारे बेखबर रहेको लगायतका धारणा राखेका थिए ।अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरु, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बीमा कम्पनीहरु मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको बीमा समितिले जनाएको छ।

तनाव व्यवस्थापन सम्बन्धी सचेतना

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।...

एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतना कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा पुस ३ गते लुम्बीनी प्रदेशको नेपालगञ्जमा एक  कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ । यस अघि यस्तै अन्र्तकृया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो ।

तनाव व्यवस्थापनसम्बन्धी सचेतना

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।...