रविन्द्र मिश्रलाई भोट माग्दै मनिषा कोइराला घरदैलोमा

काठमाडौं, २९ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आगामी निर्वाचनको लागि काठमाडौं–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । उनको चुनावी घरदैलो आक्रामक देखिएको छ। मिश्रको घरदैलोमा आज (मंगलबार) चर्चित नायिका मनिषा कोइराला देखिएकी छिन् । मिश्रले घरदैलोबारे फेशबुकमा लेखेका छन्–‘आज बिहानको घरदैलो विशेष रह्यो! नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी […]

सम्बन्धित सामग्री

रेखा थापालाई भोट माग्दै मनिषा कोइराला

काठामडौं । नेपाली मुलकी चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि भोट मागेकी छन् । पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भएपनि अभिनेत्री कोइराला यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा हिन्दु राष्ट्र र राजतन्त्र पुन: […]

राप्रपालाई भोट हाल्न आग्रह गर्दै मुम्बई फर्किइन् मनिषा

काठमाडौं, मंसिर १ । अभिनेत्री मनिषा कोइराला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मतदान गर्न आग्रह गर्दै मुम्बई फर्किएकी छन् । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी तथा अभिनेत्री कोइराला राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी अभियानमा सहभागी हुन एक साता […]

रविन्द्र मिश्रलाई भोट माग्न मनिषा कोइराला घरदैलोमा (तस्बिरहरु)

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छन्।

लिङ्देन प्रधानमन्त्री बन्ने गरी राप्रपालाई भोट दिनुस् : मनिषा कोइराला

चर्चित अभिनेत्री मनिषा कोइरालाले सोमबार हेटौंडा १३ पदमपोखरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी हटौंडा नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेकी छन्। दुई मिनेट जति बोलेकी मनिषाले राप्रपाका उम्मेदवारलाई मत दिएर जिताउन...

विपीकी नातिनीको हलोमा भोट अपिलको सङ्केत के ? के भन्छन् सर्वसाधारण ?

शुक्रबार काठमाडौँको वसन्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेका चुनावी सभाको आयोजना ग¥यो । कार्यक्रममा उपत्यकाका विभिन्न क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहे पनि कार्यक्रमको आकर्षणको केन्द्रमा भने अभिनेत्री मनिषा कोइराला र अध्यक्ष राजेन्द्र लिङ्देन थिए ।दिउँसो १ः३० बजेबाट सुरु भएको कार्यक्रममा कोइराला र अध्यक्ष लिङ्देनको उपस्थिति करिब पौने ५ बजेमात्र भयो । घन्टौँ कुरेर पट्यार मानिरहेका नेता, कार्यकर्ता तथा सर्वसाधारणमा अभिनेत्री कोइरालाले राप्रपाको सभामा के बोल्ने हुन् भन्ने

राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले […]