काठमाडौं, १६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौं फर्कने क्रममा गुरुङ चढेको बा १९ च १८३९ नम्बरको स्कर्पियो रामेछापको गोगनेमा सडक किनारबाट सडक छोडेर तल गएको हो । गुरुङ कांग्रेस केन्द्रीय सदस्य तथा ओखलढुंगाका नेता प्रदीप सुनुवारकी श्रीमतीको मृत्युमा परिवारलाई भेट्न गएर फर्केका थिए । गाडीमा […]