कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

काठमाडौँ –  कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ। शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो। उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए। उनले यसलाई सामान्य दुर्घटना भनेका छन्। ‘सामान्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना। हामी सबै सुरक्षित छौं,’ गुरुङले […]

सम्बन्धित सामग्री

भाग्यमानी मोहन बस्नेत:  क्षेत्र फेरेर सांसद, चर्चा सेलाएपछि रोजेकै मन्त्रालय

राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित तीन जनलाई बिहिबार ३ बजे सपथ गराउने तय भएको छ। बस्नेतसँगै नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ र डिगबबहादुर लिम्वुले पनि मन्त्रीको सपथ लिदै छन्।

देउवाको जितभन्दा गगन हारको चर्चा

पार्टी सभापतिविरुद्ध थापाले उम्मेदवारी दिँदा उनको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहेका थिए।...

स्याङ्जा- २ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित

पाेखरा- स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका हुन्। उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्। यसअघि विसं २०७४ को […]

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित, बाजुरामा पाण्डेको अग्रता कायमै

काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले) की सचिव समेत रहेकी पद्माकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्।  मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो। पुनः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन…

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

१७ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो […]

चियापानबाट निस्केलगत्तै शेखर, धनराज र गगन छुट्टै बैठकमा

काठमाडाैंकाे बत्तीसपुतलीमा आयोजित चियापानमा सहभागी भएर निस्केका कांग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा छुट्टै छलफलमा बसेका छन्

उपसभापति धनराज गुरुङकाे नेतृत्वमा कांग्रेसले गर्‍यो दल दर्ता

नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आज पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो।...

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी रामेछापमा दुर्घटना

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौं फर्कने क्रममा गुरुङ चढेको बा १९ च १८३९ नम्बरको स्कर्पियो रामेछापको गोगनेमा सडक किनारबाट सडक छोडेर तल गएको हो । गुरुङ कांग्रेस केन्द्रीय सदस्य तथा ओखलढुंगाका नेता प्रदीप सुनुवारकी श्रीमतीको मृत्युमा परिवारलाई भेट्न गएर फर्केका थिए । गाडीमा […]