वामदेव गौतम नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । 

सम्बन्धित सामग्री

यी हुन् नेकपा एमाले (समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरू [नामावली]

नेकपा एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी भएपछि नेपाल पक्ष दल दर्ताका लागि बुधवारै आयोग पुगेको हो । एमाले समाजवादी दलमा नेता नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ । पढ्नुहोस् केन्द्रीय कमिटीको नामावली –

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]

माधव नेपालको पार्टीको नाम नेकपा एमाले समाजवादी !

माधव कुमार नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी छनोट गरेका छन्। यद्यपि यही नाम 'फाइनल' नभए पनि नेपाल निकट नेताहरुका अनुसार करिब करिब यही नाम टुंगो लाग्नेछ।

माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न किताब

काठमाडौं, भदौ २ । नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई […]

माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न सूर्य नै !

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी),...