काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको आज १०० वर्ष पुरा भएको छ । चीनले एक सय वर्ष पुगेको अवसरमा उत्सव मनाइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । चिनियाँ राष्ट्रपति सिले सम्बोधनका क्रममा चीनलाई समाजवादले मात्रै बचाउन सक्ने बताएका छन् । चीनको विकासको केन्द्रविन्दुमा कम्युनिस्ट पार्टी रहेको बताउँदै […]