अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न अमेरिकी सरकारले ल्यायो प्रस्तावित नियम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न र कामदारको सुरक्षालाई सुदृढ पार्न प्रस्तावित नियम जारी गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी कृषि कामदार भिसा एचटुए र अस्थायी गैरकृषि कामदार भिसा एच टु बीमा अमेरिका आउने अस्थायी कामदारहरूको सुरक्षालाई बलियो बनाउन कदम चालेको हो । बुधबार फेडरल रजिष्टरमा प्रकाशित […]

सम्बन्धित सामग्री

कृषि क्षेत्रको आधुनिकीकरण गर्न महोत्सव

त्रिवेणी (रुकुमपश्चिम), ११ फागुन । रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले कृषि क्षेत्रको आधुनिकीकरण तथा रोजगार बैंकको स्थापना गर्न महोत्सव गर्ने भएको छ । यही फागुन १८ गतेदेखि २८ गतेसम्म जिल्ला सदरमुकाम खलङ्गाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८०’ आयोजना गर्न लागिएको हो । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना तथा कला संस्कृति, पर्यटन […]

आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा

कैलाली- आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् । कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा […]

चीनको आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरम पहिलोपटक सांघाईमा

सांघाई : विश्वका ८० देश र क्षेत्रका सरकारका प्रतिनिधि, थिंकट्यांक, मिडिया प्रतिनिधिहरुले सांघाईमा चीनको आधुनिकीकरण तथा विकासको गतिबारे बहस गरेका छन्। ‘चिनियाँ आधुनिकीकरण र विश्व’ भन्ने नारासहित सुरु भएको ल्यान्टिङ फोरममा विभिन्न देशका पाहुनाहरु सहभागी भए। चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन र चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्सको आयोजना र सांघाई…

न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन्।...

गण्डक जलविद्युत् केन्द्रलाई आधुनिकीकरण गरिने

नेपाल विद्युत् प्राधिरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थित १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकीकरण गर्ने भएको छ।...

‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

काठमाडौँ,१५ असार । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए । पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिने उनले […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खारेजी कि पुनर्संरचना ?

१८ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को नयाँ बजेटमार्फत ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ को पुनर्संरचनाको घोषणा गर्‍यो । गत आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले परियोजनाको पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य केही कार्यक्रम प्रदेशमा हस्तान्तरण गर्ने घोषणा गरे । बजेटको यो घोषणालाई लिएर कतिपयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खारेजीलाई […]

हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी

'हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ। निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाही पुरानै शैलीमा बसेर हुँदैन' अर्थमन्त्रीले भने। आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो।...

एडीबी र अर्थबीच विद्युत् ग्रीड आधुनिकीकरण गर्न सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच विद्युत् ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ