एजेन्सी । युक्रेन फिफा विश्वकप-२०२२ नजिक पुगेको छ । बुधबार राति भएको प्लेअफको सेमिफाइनल खेलमा स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दै युक्रेन फाइनलमा प्रवेश गरेको हो । अब युक्रेनले विश्वकप प्रवेशको लागि वेल्ससँग खेल्नेछ । हाम्पडेन पार्कमा भएको खेलमा युक्रेनलाई जीत दिलाउन एन्ड्री यार्मोलेन्को, रोमान यारेमाक्चुक र अर्टेक डोर्भेकले एक/एक गोल गरे । स्कटल्याण्डको लागि क्यालुम […]