विराटनगर : सडक दुर्घटना नियन्त्रण गरी मानव क्षति कम गर्न प्रदेश-१ सरकारले सडक सुशासन कार्यक्रम सुरु गरेको छ। कार्यक्रमबारे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा सहभागीले अभियान सफल बनाउन सडक सुशासन र नीति कडा बनाउन सरोकारवालाहरूले सुझाव दिएका हुन्।
सडक सुश...