काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बिगुल’ लाई लिएर यतिबेला दर्शकीय चासो छ । मुलुक चुनावमा होमिन लागेको समय-सन्दर्भ पारेर हलमा पनि राजनीतिक कथावस्तुमा बनेको फिल्म आउन लागेको हो ।
सुशासनको पक्ष र भ्रष्टाचार …
२२ माघ, काठमाडौं । अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने भएको छ । निर्वाचन आयोगका अनुसार तोकेको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न पाइँदैन ।
निर्वाचनको प्रचारप्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार …
२२ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारीमा राख्ने भएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायाण प्रसाद भट्टराईले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राख्ने जानकारी दिएका …
RajdhaniDaily.com | काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका बुबा भोजप्रसाद -
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापास्थित सम्पर्क कार्यालयमा तोडफोड भएको छ । कमल गाउँपालिका–२ मा रहेको कार्यालयको झ्यालको सिसा बुधबार मध्यराति अज्ञात व्यक्तिहरूले फुटाएका हुन् । कमल गाउँपालिका रास्वपाका सभापति केदार चापागाइँका अनुसार रातिको समयमा कार्यालयको झ्यालमा क्षति पुर्याइएको जानकारी प्राप्त भएको हो । चुनावलाई लक्षित गर्दै स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर पार्टीले […]