पाँच महिनामा रारा पुगे ६ हजार पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक पुगेका छन्।...

सम्बन्धित सामग्री

दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

काठमाडौँ – चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्म रामेछापबाट छ हजार तीन सय ४९ रोजगारीका लागि […]

गएको तीन महिनामा सवारी दुर्घटना बढ्यो, मृत्यु हुनेको संख्या पनि बढ्दो

काठमाडौं : पछिल्लो तीन महिनामा सवारी दुर्घटना बढेर गएको छ। गएको बैशाख, जेठ र असार महिनामा ६ हजार ३ सय ५९ वटा सवारी दुर्घटना भएका हुन्। त्यस्तै, अघिल्लो वर्षको सोही समयमा ३ हजार ८ सय ९१ वटा दुर्घटना भएका थिए। यस्तै, दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। तीन महिनामा ७…

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे

काठमाडौँ- पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरू विभिन्न उद्देश्यले विदेश गएका हुन् । यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश […]

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छाडे

पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छाडेका छन् ।  गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उद्देश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् । सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१,

अध्यागमन विभाग भन्छ: पछिल्लाे पाँच महिनामा पाँच लाख ६ हजार ४३० नेपालीले छाडे देश

काठमाडाैँ- पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छाडेका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा ५ लाखभन्दा धेरैले देश छाडेका हुन्। यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन्। सोही […]

नेपालमा एक महिनामा १७ हजार पर्यटक आए

काठमाडौँ – गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ । अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला […]

डेढ महिनामा दुई लाख लाइसेन्स प्रिन्ट

काठमाडौँ । यातायात व्यवस्था विभागले डेढ महिनामा जम्मा दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ । पुस दोस्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन । विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार अझै करिब ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । ‘अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको छ,’ […]

जरिवानाबाट दुई महिनामा ५४ लाख राजस्व संकलन

असोज र कात्तिक महिनामा कर्णाली प्रदेशका विभिन्न जिल्ला नियम विपरित सवारी चलाउनेलाई कारबाहीबाट ५४ लाख बढी राजस्व संकलन भएको छ । ट्राफिक नियमको उलंघन गर्नै ६ हजार पाँच सय ४८ सवारी साधनको जरिवानाबाट ५४ लाख आठ हजार रूपैयाँ राजस्व संकलन भएको हो ।चाडपर्वको समयमा नियमविपरीत सञ्चालन गरिएका ठूलो संख्यामा सवारी साधन कारबाहीमा परेका हुन् । […]

६ महिनामा बिक्यो दुई लाख टेस्ला कार

एजेन्सी। पछिल्लो ६ महिनामा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका २ लाख वटा कार बिकेका छन्। सन् २०२१ को ६ महिनामा उक्त संख्यामा कार बिकेका हुन्। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कम्पनीले २ लाख ६ हजार वटा कार उत्पादन गरेको थियो। जसमध्ये २ लाख १ हजार वटा कार बिकेको बताइएको छ।