नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार दसैंदेखि छठसम्म लागू हुने सीमित अवधिको योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा सुविधा प्राप्त गर्नेछन्। योजनामा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्म क्यासब्याक, पाँच […]
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’को नाममा नियन्त्रणमा लिइएको घटनाप्रति मानव अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। विभिन्न मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै जबरालाई स्वेच्छाचारी ढंगले पक्राउ गर्नु गलत भएको बताएका हुन्। उनीहरूले सुरक्षा चुनौती रहेको भए पनि त्यसका नाममा व्यक्तिको मौलिक तथा मानव अधिकारमा असर पर्ने गरी नियन्त्रणमा लिनु उचित नहुने धारणा राखेका […]
Oil exports from West Asia have increased significantly this month, according to some oil analysts, bringing them close to the level before Iran closed the Strait of Hormuz in March. This improvement may reduce pressure on global energy prices.According to Kepler, a company that tracks oil tankers, an average of 10 million barrels of oil per day passed through this waterway in September. In addition, Kepler's data shows that 6 million barrels of crude oil per day were exported this month from Persian Gulf nations through pipelines and ports that bypass the strait.Before the war with Iran began at the...
दसैं नजिकिँदै गर्दा अब सेयर बजारमा कारोबार हुने दिन पनि सीमित हुँदै गएको छ । आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६१३.३३ अंकमा बन्द भएको छ । बजार घटे पनि आज कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । असोज महिनाको क्यालेन्डरअनुसार घटस्थापना असोज २५ गते […]