मनोरम धौलागिरि हिमश्रृङ्खला

कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरिएको सडक र यहाँबाट देखिएको धौलागिरि हिमश्रृङ्खला । तस्बिर रासस  

सम्बन्धित सामग्री

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ।...

टोड्के-धौलागिरि पानोरमा पदमार्ग : ‘डाँडामा प्रकृति गाउँमा संस्कृति’

म्याग्दी (बेनी), १८ माघ । अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरि मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने गरी टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रलाई समेटिएको पर्यटकीयस्थल […]

मनोरम दृश्य हेर्न छिम्केश्वरी

तनहुँ १३ भदौ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब […]

भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकीयस्थल–रुईसे–भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ । समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाइमा परेको हो । धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारबाट धौलागिरि, चुरेन, गुर्जा, अन्नपूर्ण, निलगिरिदेखि […]

यस्तो छ धौलागिरिको चुचुरो

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर: कमल खत्री, रासस

तस्वीर  : धौलागिरी हिमालको मनोरम दृष्य

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मीटर रहेको छ । तस्वीर : रासस

हिमालको काखैमा सुन्दर गाउँ

धौलागिरि चक्रिय पदमार्गमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र त्यहाँबाट देखिने चुरेन र गुर्जा हिमालको मनोरम दृष्य । तस्वीर, रासस

तस्वीर : धौलागिरी हिमालको मनोरम दृष्य

म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । आरोही पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला बनेका थिए । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मिटर रहेको छ । तस्वीर : रासस

तस्वीर– मालिकाधुरीको मनोरम दृश्य

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : रासस