राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेकाे माग

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् । वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै […] The post राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेकाे माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई […]

एमाले प्रवेश गर्ने भएपछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन्। नेकपा एमाले प्रवेशको चर्चापछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे।उनका अनुसार चौधरी एमाले प्रवेश गरेकाले बर्खास्त गरिएको हो। आज नेकपा एकीकृत समाजवादीका संघीय मन्त्रीदेखि प्रदेशका पूर्व मन्त्रीसम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ। चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्

एमाले प्रवेश गर्ने चर्चापछि भौतिक राज्यमन्त्री बर्खास्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् । एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरेका छन् । राजीनामा नदिई एमाले प्रवेश गर्नेलाई बर्खास्त नगरे के गर्ने ?, ती मन्त्रीको प्रश्न थियो । आज नेकपा एकीकृत समाजवादीका सांसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू […]

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चौधरीलाई पदबाट बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ । एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो । उहाँलार्ई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले जानकारी गराउनुभयो । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको प्रवक्ता रावलले […]

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

१५ भदौ, धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका […]

राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

३१ जेठ, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् । वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर […]

प्रदेश-२ मा जसपाका महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

काठमाण्डौ – प्रदेश-२ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाउनुभएको हो ।  जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउनुभएको हो ।  पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा म...

प्रदेश २ का चार जना मन्त्री बर्खास्त

जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन

प्रदेश २ : महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त

प्रदेश २ का एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले सामाजिक सञ्जालमा एक मन्त्री र ३ राज्य मन्त्री सहित ४ मन्त्रीलाई बर्खास्त गरिएको बताएका छन् ।उनका अनुसार बर्खास्तीमा पर्नेमा महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य म