काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना साफ यू–१५ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोली जाने अघिल्लो दिन शुक्रबार नै विदाई गरेको छ । नेपाल, आयोजक बंगलादेश र भुटान गरि ३ राष्ट्रले च्याम्पियनसिपमा भाग लिएका छन् । भुटानसँग कात्तिक १५ गते खेल्दै नेपालले […]