पहिलो हाफमा बिग्रेड र च्यासलको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फूटबल अन्तरगत बिग्रेड बोइज क्लब र च्यासल युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् ।

सम्बन्धित सामग्री

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकिए

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् । आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता ...

बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । बिबिसी र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले दुवै टोलीलाई रेलिगेसनको दवाव यथावतै रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको […]

पहिलो हाफमा बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न सकेका छैनन् । […]

संकटा च्यासलसँग बराबरीमै रोकियो

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । संकटाले सिजनको चौथो बराबरी खेल्दै सातौं चरणसम्म अपराजित यात्रा कायम राखे पनि अंक भने गुमाइरहेको छ । उता राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलको आगमनले च्यासलको […]

संकटा र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित […]

तनावपुर्ण खेलमा एनआरटी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । वैकल्पिक मिडफिल्डर दिपेश घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा दोस्रो टचमा गोल गरेपछि खेल १–१ गोलको बराबीमा टुंगिएको हो । एनआरटीको गोल लगत्तै खेल केहीवेर तनावपुर्ण बन्न पुगेको थियो […]

तनावपुर्ण खेलमा एनआरटी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । वैकल्पिक मिडफिल्डर दिपेश घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा दोस्रो टचमा गोल गरेपछि खेल १–१ गोलको बराबीमा टुंगिएको हो । एनआरटीको गोल लगत्तै खेल केहीवेर तनावपुर्ण बन्न पुगेको थियो […]