बेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ - NepaliPatra

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालयमा कार ठोक्किएको छ । रोयटर्सको रिपोर्ट अनुसार बिहीबार लन्डनको डाउनिङ स्ट्रिटको गेटमा कार ठोक्किएपछि एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। डाउनिङ स्ट्रिट विश्वको प्रसिद्ध ठाउँहरूमध्ये एक हो, जहाँ बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालय रहेको छ। बीबीसीका अनुसार कार गेटमा ठोक्किएपछि अधिकारीहरूले व्हाइटहल रोड […]