असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक झोला मुक्त गराउन अभियान सुरु

काठमाडौं : काठमाडौंको व्यापारिक हब असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक क्षेत्र मुक्त बनाउने अभियान सुरु भएको छ। स्थानीय क्लब र व्यापारीहरुको संयुक्त प्रयासमा सो क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु भएको हो। प्लास्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आह्वान गर्दै अहिले विभिन्न स्थानमा सूचना टाँसिएको छ। सरकारले प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध…

सम्बन्धित सामग्री

प्लास्टिक झोला, पर्यावरण र जनस्वास्थ्य

काठमाडौंमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २ दशमलव ७ टन दैनिक प्लास्टिकजन्य फोहोर मैला निस्कन्छ । यदि हामी दैनिक तहमा हे¥यौं भने अनुसनधानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म एक एक करोड टन प्लास्टिक उत्पादन गरेका छन् । […] The post प्लास्टिक झोला, पर्यावरण र जनस्वास्थ्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्लास्टिक झोला प्रतिबन्धमा सबैको साथ आवश्यक

मानिस, जीवजन्तु र वातावरणलाई एकै साथ असर पार्ने प्लास्टिकको झोलालाई निषेध गर्न सरकारले थालेको प्रयासलाई सबैले साथ र सहयोग गर्नुपर्छ । सबैको साथ पाएमा मात्रै सरकारको यो अभियान सफल हुनसक्छ । सरकारले प्लास्टिकको झोला नियन्त्रणसम्बन्धी कार्ययोजना २०७८ ल्याएसँगै प्लास्टिकको झोला प्रयोगलाई नियन्त्रणमा ल्याउनेगरी कार्य प्रारम्भ गरेको हो । यसअघि प्लास्टिकको झोला (नियमन तथा नियन्त्रण) निर्देशिका, […] The post प्लास्टिक झोला प्रतिबन्धमा सबैको साथ आवश्यक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध

सरकारले आज (भदौ १)बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय विपरीत गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाइएको छ । सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर, कोभिड …

प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने योजना कार्यान्वयनमा समस्या

सरकारले ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । स्थानीय चुनावको प्रभाव, वैकल्पिक झोलाको राम्रो व्यवस्थापन हुन नसक्दा, अनुगमनको कमीलगायतका कारण प्रतिबन्धमा समस्या देखिएको हो ।कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातारणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने योजना बनाए पनि […]

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपल

प्लास्टिक झोला प्रतिबन्ध प्रभावकारी बनाउन कार्ययोजना

वातावरणीय प्रदूषण न्यूनीकरणका लागि सरकारले प्रतिबद्धता गरेको प्लास्टिकको झोला प्रतिबन्ध प्रभावकारी बनाउनका लागि कार्ययोजना तयार गरेको छ । प्लास्टिक झोला बहुउपयोगी, सहज र सस्तो भएका कारण उपभोक्तामा यसको प्रयोग अत्याधिक रुपमा बढेकाले वातावरणीय प्रदूषण पनि बढाएको भन्दै प्लास्टिक झोला प्रतिबन्ध लगाएको सरकारले यसको कार्ययोजना बनाएको हो ।कार्ययोजनाको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालय पठाइएको वातावरण विभागले […]

प्लास्टिक झोला प्रतिबन्धको विरुद्धमा उद्योगी

सरकारले ४० माइक्रोनभन्दा पातालो प्लास्टिकको झोला प्रतिबन्ध कार्यन्वनमा कडाइ गर्ने तयारी गरिरहँदा प्लास्टिक झोला उत्पादक उद्योगीहरु भने विरोधमा उत्रिएका छन् । प्लास्टिक झोला उद्योगमा भएको करिब १० अर्ब लगानीको जोखिम रहेको भन्दै उनीहरुले कानुनी उपभारको बाटो खोज्ने बताएका छन् ।सरकारको निर्णयले उद्योगीहरुलाई मर्का परेको र लाखौं श्रमिकको रोजगारी खोसिन लागेको भन्दै उनीहरुले विरोध गरेको हुन् […]

प्लास्टिक झोला प्रतिबन्धले १० अर्ब लगानी जोखिममा

उद्योगी भन्छन्– १० अर्ब लगानीको जोखिम नबेहोरे असम्भवसरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध गर्ने निर्णय कार्यान्वनमा कडाइ गर्ने तयारी गरेको छ । लामो समयसम्म नसड्ने प्लास्टिक झोलाका कारण वातावरणीय प्रदूषण बढेको भन्दै निर्णय कार्यान्वयनमा कडाइ गर्न लागिएको हो ।गत २७ साउनमा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध […]

४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला पूर्णरोक लगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला पूर्णरूपमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशकुमार चुडालको एकल इजलासले सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो । अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला पूर्णप्रतिबन्ध लगाउन भनेको छ । बजेट वक्तव्यमा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्णरूपमा प्रतिबन्ध लगाउने […] The post ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला पूर्णरोक लगाउन सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.