वीरगंज : बाराकी एक जना ५५ वर्षीया कोरोना संक्रमित महिलाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। उनको आज साँझ सवा ७ बजे नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो।
मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिला रहेकी छिन्। मधुमेह तथा उच्च रक्तचापकी बिरामी महिला सोमवार