नवौं राष्ट्रिय खेलकुद : शुक्रबारदेखि औपचारिक सुरु हुँदै

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुुरु हुँदैछ ।  प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए । उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका […]

सम्बन्धित सामग्री

पोखरामा सुरु भयो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता

२८ असोज, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको छ । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भएपनि […]

नवौं राष्ट्रिय खेलकुद : बुद्धिचाल प्रतियोगिता गोरखामा

गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा बुद्धिचाल प्रतियोगिताको दोस्रो दिनको खेल आजवाट सुरु हुनेछ । औपचारिक उदघाटनको अघिल्लो दिनवाट गोरखामा बुद्धिचाल प्रतियोगिता बिहीबारबाट गोरखामा सुरु भएको हो। सो प्रतियोगिताको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमका बीच बिहिवार उद्घाटन गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भने आज उपराष्ट्रपति नन्दकिशोर पुनले […]

नवौं राष्ट्रिय खेलकुद : कसरी हुँदैछ उदघाटन ?

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् । उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण […]

नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद आज शुक्रबार अपरान्ह पोखरा रंगशालामा उद्घाट्न हुँदैछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्घाट्नको सबै तयारी पूरा भएको जानकारी दिंदै महासंग्राममा ४ सय ४ स्वर्ण […]

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ। प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा

शुक्रबारबाट पोखरामा औपचारिक रुपमा सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य सचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताएका हुन ।राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीबारै पोखरा आइसकेको उनले जानकारी दिए । सदस्यसचिव घिसि

नवौं राष्ट्रिय खेलकुदः शिक्षाले जितिन् पोखरामा पहिलो स्वर्ण

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी २८ असोजमा हुँदैछ। तर केही प्रतियोगिता भने उद्घाटन अघि नै सुरु भइसकेका छन्। यसअघि काठमाडौँमा पुरुष क्रिकेट सम्पन्न भइसकेको छ। पोखरामा पनि केही खेलहरु सुरु भइसकेका छन्। यस्तैमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजित फेन्सिङतर्फ बागमती प्रदेशकी शिक्षा नापितले पहिलो स्वर्ण हात पारेकी छन्। उनले व्यक्तिगत सेबरतर्फको […]