तिनाउको वडा नं. ४ कोलडाँडाको गोरबन्दीघाट (झुम्साखोला) र तिनाउ खोलामा पुल नहुँदा यहाँका बासिन्दा वर्षात लागे यता करिब चार महिनादेखि यातायातको पहुँचबाट वञ्चित भएका छन् । वर्षौदेखि उक्त स्थानमा पुल बनाउने भनेपनि हालसम्म पनि पुल बन्न नसकेको वडा नं. ४ का अध्यक्ष तुलबहादुर आलेले बताए । ‘पुल नभएकै कारण वर्षा लागेपछि चार महिनासम्म यातायातको सम्पर्कबाट […]